राजकुमारलाई कोरियामा स्वर्ण
सोमबार, ३० असार २०८२खेलपाटी संवाददाता
-1752484513.jpg&w=3840&q=75)
काठमाडौं। नेपाली तेक्वान्दो खेलाडी राजकुमार दरईले वर्ल्ड पिस तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगितामा उनले पुरुष एकल पुम्सको ३०–३९ वर्ष उमेरसमूहमा स्वर्ण जितेका हुन्।





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)



-1788059680773.webp&w=3840&q=75)



