बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

उसुका विजयले पाए ६५ लाख !

बुधबार, २५ असार २०८२खेलपाटी संवाददाता
उसुका विजयले पाए ६५ लाख !
Loading ad...
mustang rice ad

काठमाडौं । सरकारले उसुका खेलाडी विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँको पुरस्कार सहित सम्मान गरेको छ । 

उसुको थाउलो विश्वकपमा नेपालका लागि कास्य पदक जित्न सफल विजयलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो । 

प्रधानमन्त्री केपी शर्माले ओलीले बुधबार एक कार्यक्रमका बीच विजयलाई नगद पुरस्कार सहित सम्मान गरे । 

सरकारले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि बनाएरै अन्तराष्ट्रिय एरिनामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार विजयले पुरस्कार रकम प्राप्त गरेका हुन् । 

गत वर्ष जापानमा भएको विश्वकपमा थाउलोको चेनसु विधामा विजयले कास्यले जितेका थिए । उनले ९ दशमलव ६३६ अंक जोड्दै नेपालका लागि ऐतिहासिक कास्य पदक जित्न सफल भए । 

उनको विधामा प्रतिस्पर्धा गरेका मलेसिय र जापानका खेलाडीले क्रमश स्वर्ण र रजत पदक जित्न सफल भएका थिए ।

सन् २०१९ मा नेपालमा भएको साग गेम्समा स्वर्ण पदक जितेका विजय विभागीय टिम आर्मीका खेलाडी हुन् । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आकाशलाई  ऐतिहासिक सफलता

आकाशलाई ऐतिहासिक सफलता

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर