बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

पर्वत र भूपू सैनिकको विजयी सुरुआत

बुधबार, ०७ जेठ २०८२खेलपाटी संवाददाता
पर्वत र भूपू सैनिकको विजयी सुरुआत
Loading ad...
mustang rice ad

वालिङ। पर्वत इङ्लिस बोर्डिङ स्कुल र भूपू सैनिक वालिङले नवौं अर्हान्त स्मृति कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

वालिङ युनाइटेड क्लबको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा यी दुई विद्यालयले आ–आफ्नो खेलमा जित हात पारेका हुन्। योसँगै यी दुई विद्यालयले सेमिफाइनल सम्भावना पनि बलियो बनाएका छन्।

समूह सी को खेलमा पर्वतले सगरमाथा इङ्लिस बोडिङ स्कुललाई २–० ले पराजित गर्‍यो। खेलको सातदं मिनेटमा युनिक रानाको गोलमार्फत पर्वतले सुरुआती अग्रता लिएको थियो।

दोस्रो हाफको तेस्रो मिनेटमा रेमन थापाले गोल गर्दै पर्वतको सहज जित सुनिश्चित गरे। खेलको म्यान अफ द म्याच भने युनिक घोषित भए।

समूह ए को खेलमा वालिङले शाइन भ्यालिलाई २–० ले नै पराजित गर्‍यो। खेलको १६औं मिनेटमा अभिषेक परियारको गोलमार्फत वालिङले सुरुआती अग्रता लिएको थियो।

दोस्रो हाफको १४औं मिनेटमा किस्मत श्रेष्ठले गोल गर्दै वालिङको जित पक्का गरे। खेलको म्याच अफ द म्याच अनिश राना घोषित भए।

प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन्।

विजेताले ५१ र उपविजेताले २५ हजार रुपैयाँ हात पार्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’