आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

आइतबार, १४ बैशाख २०८२खेलपाटी संवाददाता
वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं। जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ।

आइतबार सम्पन्न प्रतियोगितामा नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन्। च्याम्पियनसिपमा नेपालले तीन रजत र ६ कांस्य पदक पनि जित्यो। च्याम्पियनसिपमा योगेशले  पुरुष १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण पदक जितेका हुन्। 

यसैगरी सिनियर पुरुष ६८ केजीमुनि तौल समूहमा विमल रोकाय, १२ देखि १४ वर्ष उमेर समूहको महिला पुम्सेमा खुसी गौतम र सिनियर महिला पुम्सेमा मलिका घुलुले रजत पदक जिते।

यस्तै महिला ४२ केजीमुनि डोल्मा लामा, पुरुष ७४ केजीमुनि चन्द्रप्रसाद गौतम, ५४ केजीमुनि अंकित गौतम र जुनियर ग्योरोगीको पुरुष ३३ केजीमुनि वीरेन्द्र हुमागाईंले कांस्य पदक जिते। यस्तै ग्योरोगीको महिला २९ केजीमुनि र १२ देखि १४ वर्ष उमेर समूहको एकल पुम्सेमा खुसी जोशीले दोहोरो कांस्य पदक जितिन्। 

नेपाली टोली प्रह्लाद थापाको नेतृत्वमा ओसाका आएको हो। टिम व्यवस्थापकमा गंगाप्रसाद गौतम र प्रदीप थापा रहेका छन्। अन्तर्राष्ट्रिय निर्णायकद्वय टीकाप्रसाद लिम्बू र बब्लु सिवाकोटीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

Loading ad...
xTreme Energy Drink
चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल