बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन

आइतबार, ३१ चैत्र २०८१मनोज थापा (हिमालयन मनोज)
जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन
Loading ad...
mustang rice ad

गोरखा। जि एन्ड ए एकेडेमी १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्लेट च्याम्पियन भएको छ।

गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा  आइतबार सम्पन्न प्लेट फाइनलमा जि एन्ड एले द ओल्ड क्यापिटल माविलाई २–० ले पराजित गरेको हो। टोलीलाई च्याम्पियन बनाउन प्रनभभक्त अधिकारी र इमोच्छा राईले समान एक गोल गरे।

प्रतियोगिताको ब्वाइजतर्फको फाइनलमा भने नारायणी फुटबल क्लब, नारायणगढ र नव जागृति भेट्रान्स क्लब भिड्ने भएका छन्।नारायणगढले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो। पहिलो सेमिफाइनलमा नारायणगढले कटारी टाइगर फुटबल क्लबलाई ३–१ ले पराजित गर्‍यो। टोलीको जितमा सज्जन कार्कीले दुई र रिजन घालेले एक गोल गरे। 

दोस्रो सेमिफाइनलमा नव जागृतिले थ्री स्टार क्लबलाई २–१ ले पाखा लगाउँदै उपाधिनजिक पुग्न सफल भयो। टोलीको जितमा शैफुला मियाले एक गोल गरे। एक गोल भने थ्री स्टार अभिषेक राईले उपहार दिए। यस्तै, दीप्सन लिम्बूले गरेको गोल थ्री स्टारका लागि सान्त्वना बन्यो।

गर्ल्सतर्फ हिल्ली फिल्डर्स गोरखा एफसी र एम्बेसडर उपाधिका लागि भिड्ने भएका छन्। हिल्ली र एम्बेसडर दुवैले रत्न प्रियालाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’