आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. उपाधिमा गोर्खाली रग्बीको बलियो दाबेदारीता

उपाधिमा गोर्खाली रग्बीको बलियो दाबेदारीता

२०२५ अप्रिल १२, शनिबारखेलपाटी संवाददाता

उपाधिमा गोर्खाली रग्बीको बलियो दाबेदारीता

काठमाडौं । डिफेन्डिङ च्याम्पियन गोर्खाली रग्बी क्लबले फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपाधिमाथि बलियो दाबेदारीता प्रस्तुत गरेको छ ।  

शनिबार त्रिभुवन आर्मी क्लबलाई ३०-१० ले पराजित गर्दै गोर्खाली रग्बी प्रतियोगिताको उपाधिमा सबैभन्दा बलियो देखिएको हो । 

गोर्खाली मुख्य प्रतिद्धन्दी नेपाली सेनामाथि एकपक्षिय रुपमा हावी बन्दै खेल सहज रुपमा आफ्नो पोल्टामा पार्यो। 

शनिवार नै भएको पहिलो खेलमा अर्को विभागीय टिम एपीएफले नेपाल पुलिस क्लबलाई एकपक्षिय खेलमा ७८-० ले पराजित गरेको थियो। 

राउन्ड रोविन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा गोर्खालीको ४ अंक बनेको छ भने एपीएफ र नेपाली सेनाको २र२ अंक भएको छ। पुलिस भने अंक विहिन छ। 

अब प्रतियोगिताको लिग चरणको अन्तिम खेल आगामी मंगलवार हुनेछ। जहाँ गोर्खालीले नेपाल पुलिससंग तथा एपीएफले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

समग्र नतिजासंगै लिगमा शीर्ष रहने टोली च्याम्पियन हुनेछ। 

शनिबार गोर्खाली क्लबले शुरुआत देखिनै सेनामाथी दवाव बनाउन सफल भएको थियो। दुई पेनाल्टी मार्फत शुरुमा ६ अंक जोडेपछि सेना पछि पर्यो। जसको फाइदा उठाउँदै गोर्खालीले पहिलो हाफमा १८-३ को अग्रता बनायो। 

दोस्रो हाफमा स्कोर वढाउँदै गोर्खालीले ३० पुर्यायो भने सेना १० अंकमा रोकिएको थियो। गोर्खालीका तर्फबाट एक्लैले १५ अंक बनाएका विजय खड्का खेलको 'म्यान अफ द म्याच' भए। 

एपीएफ र पुलिस बिचको खेलमा भने एपीएफ पूर्णतस् हावी भएको थियो। टोलीले पहिलो हाफमै ४८ स्कोर गरिसकेको थियो। एपीएफले दोस्रो हाफमा स्कोर थप्ने काम भयो। एपीएफ कप्तान विराट श्रेष्ठ खेलको 'म्यान अफ द म्याच' बने।  

गत संस्करणको उपविजेता एपीएफले अघिल्लो खेलमा गोर्खालीसंग अग्रता लिएको खेल गुमाउनुनै एपीएफको दुर्भाग्य बन्यो। अन्तिम दिनको खेल आगामी मंगलवार च्यासल मैदानमा हुनेछ।

# गोर्खाली रग्बी
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु