बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

नारायणगढको अपराजित यात्रा कायमै

शनिबार, ३० चैत्र २०८१मनोज थापा (हिमालयन मनोज)
नारायणगढको अपराजित यात्रा कायमै
Loading ad...
mustang rice ad

गोरखा। नारायणगढ फुटबल क्लबले १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ। 

गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा शनिबार सम्मपन्न खेलमा नारायणगढले आफ्नो दुवै खेलमा जित हात पारेको हो। जारी लिगमा नारायणगढको यो पाँचौं जित हो।

चौथो खेलमा नारायणगढले नव जनजागृति क्लबलाई ३–० ले पराजित गर्‍यो। नारायणगढको जितमा साजन कार्कीले दुई र रिजन घलेले एक गोल गरे। अर्को खेलमा नारायणगढले कटारी टाइगर फुटबल क्लबमाथि १–० को कठिन जित हात पार्‍यो। यो खेलमा रिजनले गरेको गोल नै निर्णायक बन्यो।

अन्य खेलमा पटिहानी फुटबल क्लबले हिल्ली फिल्डर्स गोरखा एफसीलाई ४–१, श्री लक्ष्मी सामुदायिक शिक्षा सदनले आयोजक द ओसन क्लबलाई २–०, थ्री स्टार क्लबले पटिहानीलाई ४–०, समाज कल्याण खेलकुद केन्द्र क्लबले जि एन्ड ए एकेडेमीलाई ३–१, हिल्लीले थ्री स्टारलाई ३–० र  नव जनजागृती क्लबले कटारीलाई १–० ले पराजित गर्‍यो।

 द ओल्ड क्यापिटल माविले भने समाज कल्याणसँग १–१ को बराबरी खेल्यो। गर्ल्सतर्फ हिल्लीले रत्नप्रिया क्लबलाई २–० ले सहजै पाखा लगायो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन