बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओसन कपमा नारायणगढको दोहोरो जित

बिहिबार, २८ चैत्र २०८१मनोज थापा (हिमालयन मनोज)
ओसन कपमा नारायणगढको दोहोरो जित
Loading ad...
mustang rice ad

गोरखा। नारायणगढ फुटबल क्लबले १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा दोहोरो जित निकालेको छ।

गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा नारायणगढले पहिलो दिन घोडाघोडी फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्र क्लबलाई पराजित गरेको हो।

पहिलो खेलमा नारायणगढले घोडाघोडीलाई ३–१ ले पाखा लगायो।  नारायणगढको जितमा रिजन घलेले दुई र साजन कार्कीले एक गोल गरे। घोडाघोडीका विकाश मल्लले गरेको गोल सन्त्वना रह्यो। अर्को खेलमा नारायणगढले सामाज कल्याणलाई ४–० ले हरायो। टोलीको जितमा मनोज न्यौपानेले दुई तथा अनिलबहादुर थापा र साजनले समान एक गोल गरे।

अन्य खेलमा थ्री स्टारले जि एन्ड ए एकेडेमीलाई ४–० ले पराजित गर्‍यो। थ्री स्टारलाई एकपक्षीय जित दिलाउन सितल राईले ह्याट्रिक गर्दा अभिषेक राईले एक गोल थपे।

अन्य खेलमा हिल्ली फिल्डर्स गोरखा एफसीले समाज कल्याणलाई ६–०, नव जनजागृती क्लबले पटिहानी फुटबल क्लबलाई २–०, द ओल्ड क्यापिटल माविले आयोजक द ओसन क्लबलाई ३–१, कटारी टाइगर फुटबल क्लबले श्री लक्ष्मी सामुदायिक शिक्षा सदनलाई ९–० र घोडाघोडीले हिल्लीलाई ४–० ले पराजित गर्‍यो। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’