शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

बंगलादेशमा हुने पाँचदिवसीय कबड्डीका लागि नेपाली टोली घोषणा

आइतबार, २० माघ २०८१खेलपाटी संवाददाता
बंगलादेशमा हुने पाँचदिवसीय कबड्डीका लागि नेपाली टोली घोषणा
Loading ad...
mustang rice ad

काठमाडौं। बंगलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ। अखिल नेपाल कबड्डी संघले आइतबार १५ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा पाँच वैकल्पिक खेलाडीलाई पनि राखिएको छ। टोलीको कप्तानी घनश्याम रोकामगरले नै गर्नेछन्। 

टोलीमा नेपाल कबड्डी लिग (एनकेएल)मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले स्थान बनाएका छन्। घनश्यामसँगै रामु टमाटा पनि टोलीमा समेटिएका छन्।

रामुको कप्तानीमा रहेको जनकपुर नाइट्सले घनश्यामको कप्तानीमा रहेको काठमान्डु माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै प्रथम संस्करणको उपाधि हात पारेको थियो। टोलीमा जनकपुरबाट अलराउन्डर रामुसँगै सविन बोहजु, नवीन लोहार र मोहम्मद साहिल शेख टोलीमा सेमेटिएका छन्। सविन र नवीन अलराउन्डर हुन्।  साहिल भने राइट कभर हुन्। उनी वैकल्पिक खेलाडीको सूचीमा छन्।

यस्तै, उपविजेता काठमान्डुबाट रेइडर घनश्यामसँगै सोहेल इस्लाम, मेघराज गिरि र प्रमोद श्रेष्ठ सेमिटिएका छन्। उनीहरूबाहेक गणेश पार्की, सुशील चुनारा, सतिशकुमार कुर्मी, सुरज बोहरा, अमित राजभर, रबिन कुवर, भुबन बोहरा र गिरिजा रोकामगर टोलीमा छन्। वैकल्पिकमा साहिलसहित, ईशार खान, जितेन्द्र अबस्थी, सन्देश तामाङ र खगेन्द्र जोशी छन्।

महासचिव झाका अनुसार प्रतियोगिता फागुन ६ देखि १६ गतेसम्म बंगलादेशका विभिन्न सहरमा हुने तय छ। तर, खेल खेलाउने स्थान भने अझै टुंगो नलागेको उनले बताए। ‘हामीले खेल्ने पक्का भइसकेको हो। त्यसैले टोली निर्माण गर्न खेलाडी बोलाएका हौं। तर, खेल कहाँ खेलाउने अहिले टुंगो लागिसकेको छैन,’ उनले खेलपाटीसँग भने। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

माडीले जित्यो पीएफसी इमर्जिङ् कप