नेपाल कबड्डी लिगको उपाधिका लागि जनकपुर र काठमान्डु भिड्ने
बिहिबार, माघ १७, २०८१खेलपाटी संवाददाता
-1737729169.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाल कबड्डी लिगको उपाधिका लागि जनकपुर नाइट्स र काठमान्डु माभरिक्स भिड्ने भएका छन्।
काठमान्डुले दोस्रो क्वालिफायरमा बुधबार विराटनगर ब्यान्डिट्सलाई ४८-२६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
जनकपुरले भने पहिलो क्वालिफायरमा विराटनगरलाई नै ३४-३२ ले हराउँदै सिधै फाइनलमा प्रवेश पाएको थियो। अब जनकपुर र काठमान्डुबीच शुक्रबार उपाधि छिनोफानो लाग्ने छ।







-1762154705887.png&w=3840&q=75)






