बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

गुकेश बने सबैभन्दा कान्छो विश्व च्याम्पियन

बिहिबार, २७ मंसिर २०८१खेलपाटी संवाददाता
गुकेश बने सबैभन्दा कान्छो विश्व च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं। भारतीय ग्रान्डमास्टर गुकेश डोमाराजु सबैभन्दा कान्छो विश्व चेस च्याम्पियन बनेका छन्। उनी क्लासिकलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन डिङ लिरेनलाई पराजित गर्दै नयाँ विश्व च्याम्पियन बनेका हुन्।

सिंगापुरमा आयोजित च्याम्पियनसिपको १४ औं चरण बराबरीउन्मुख थियो। तर, चिनियाँ ग्रान्डमास्टर लिरेनले ५५ औं चालमा गल्ती गर्न पुगे, जसिलाई उपयोग गर्दै गुकेश १८ वर्षको उमेरमै विश्वविजेता बनेका हुन्। लिरेनविरुद्ध ७.५–६.५ को जित हात पारेसँगै उनले रसियन ग्रान्डमास्टर ग्यारी कास्पारोभ (२२ वर्ष) को रेकर्ड तोड्दै सबभन्दा कान्छो विश्व च्याम्पियन भएका हुन्।

क्यान्डिडेट्स टुर्नामेन्ट २०२४ को विजेता हुँदै च्यालेन्जरको रुपमा लिरेनविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर पाएका गुकेश विश्व चेस च्याम्पियन बन्ने दोस्रो भारतीय खेलाडी पनि हुन्। विश्वनाथन आनन्द भारतका पहिलो विश्वविजेता हुन्, जसले पाँचपल्ट विश्व चेस च्याम्पियनसिपको उपाधि जितेका थिए। १८ औं विश्व च्याम्पियन भएका गुकेशले भारतीय टिमसँगै तीन महिनाअघि हंगेरीमा भएको ४५ औं चेस ओलम्पियाड २०२४ मा स्वर्णपदक पनि जितेका थिए।

विश्व च्याम्पियनको उपाधिसँगै गुकेशले ठूलो धनराशि पनि हात पारे। कुल २५ लाख अमेरिकी डलरको च्याम्पियनसिपमा गुकेशले १३ लाख ५० हजार डलर प्राप्त गरे भने लिरेनको भागमा ११ लाख ५० हजार डलर रह्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना