शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

काठमाडौं विश्वविद्यालयमा मोटर स्पोर्ट्स

बुधबार, १२ मंसिर २०८१खेलपाटी संवाददाता
काठमाडौं विश्वविद्यालयमा मोटर स्पोर्ट्स
Loading ad...
mustang rice ad

काठमाडौं।  ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टु–कार्ट्स ‘ को तयारी पूरा भएको छ। 

काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूको इनोभेटिभ अभियान अभियन्ता २४ नामक वार्षिक फ्लागसिप कार्यक्रमको सन्दर्भमा हुने उक्त इभेन्ट नेपाल अटोमोबाइल्स एसोसिएसनको ‘कलेज टु कार्ट्स’ इभेन्टसँग समन्वयन गरिएको  राष्ट्रिय इभेन्ट हो । उक्त कार्यक्रम धुलिखेलको हिमालयन मोटर ल्यान्डमा हुने र सो कार्यक्रमको सहभागीहरूको ट्रेनिङ तथा ओरेन्टेशन काठमाडौं विश्वविद्यालयको सभा हलमा हुने भएको छ । 

उक्त ओरेन्टेशनमा कार्ट्सको डिजाइन तथा सुरक्षा विधि, प्रतियोगिताको नियमहरू, मर्शलिंग विधि, तथा राष्ट्रिय मोटो स्पोर्ट्सको ड्राइभरको प्रशिक्षण, लाइसेन्स तथा महिला कार्ट्स ड्राइभरको लागि छुट्टै प्रशिक्षणसमेत दिइने भएको छ। जसले आगामी महिना धुलिखेलमै हुने ‘माउन्ट एभरेस्ट मोटरस्पोर्टस फेस्टिभल २०२४‘ मा सहभागिताको अवसर पाउने छन् ।

इभेन्टमा नेपालभरिका विभिन्न पाँच वटा इन्जिनियरिङ कलेजका सात वटा टिम र उनीहरूले तयार गरेका कार्ट्स हरुको प्रतिस्पर्धा हुनेछ र प्रत्येक टिमबाट सात जना गरी जम्मा ४९ विद्यार्थीहरूको सहभागिता रहने जनाइएको छ । जसको एक विजयी उत्कृष्ट खेलाडीले आगामी वर्ष श्रीलंकामा हुने एसिया प्यासिफिक मोटो स्पोर्ट चम्पिओंनशिपमा नासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउने छन् । सम्बन्धित कलेजका खेलाडीले आफ्नो कलेजको सबै टिम सदस्यसमेत प्रतिस्पर्धा गर्ने छन् । जसबाट प्रत्येक कलेजको विजेता समेत घोषणा गरिने छन् ।

विद्यार्थीहरूले सो इभेन्टमा आ–आफ्नो विज्ञता र कौशलता अनुरूप सीप, डिजाइन, सृजनशीलता प्रदर्शन गर्दै प्रतिस्पर्धा उत्रने भएका छन् । सरकारी ड्राइभिङ तथा राइडिङ लाइसेन्स प्राप्त सहभागीहरूले नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा सहभागी हुन सक्ने छन् जहाँ उनीहरूले कार्ट्सको छुट्टै प्रतियोगिता सहभागी हुन सक्ने छन् ।

सानीमा हाइड्रोपावर, डब्लू डी एन, नेपाल टेलिकम र अस्टेक नेपालद्वारा प्रायोजित तथा सहकार्य रहेको सो इभेन्ट नासा नेपालमासमेत आबद्ध छ। सो इभेन्टको कुल पुरस्कार राशि नगद एक लाख छ ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित