शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

महासंघको प्रांगणमा फोटो पत्रकार केसीको शोकसभा

बिहिबार, २९ कार्तिक २०८१खेलपाटी संवाददाता
महासंघको प्रांगणमा फोटो पत्रकार केसीको शोकसभा
Loading ad...
mustang rice ad

काठमाडौं। फोटो पत्रकार क्लबका संस्थापक सदस्य तथा पूर्वकोषाध्यक्ष दिवंगत राजेन्द्र केसीको १३औं पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघको प्रांगणमा दिवंगत आत्माको चिरशान्तिका लागि शोकसभा र दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

मेटास्टेटिक म्यालिग्नन्ट प्यानक्रियाटिक क्यान्सरको उपचारका क्रममा निधन भएका केसीको सम्झनामा आयोजित कार्यक्रममा नेपाली पत्रकारिता र फोटो पत्रकारिता क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

शोक सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, नेपाल पत्रकार महासंघ लेखा समितिका अध्यक्ष लेखनाथ न्यौपाने, महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, खेलकुद खेलाडी संघका अध्यक्ष विक्रम लामा, एआईपीएस एसियाका कोषाध्यक्ष निरन्जन रजवंशी, खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष महेश आचार्य, खेलकुद पत्रका मञ्चका महासचिव प्रज्वल वली, परिवारका तर्फबाट वरिष्ठ फोटोपत्रकार विकास रौनियार, एफएनजे उपत्यका प्रदेशका महासचिव टेनिस रोक्का, र एफएनजे ललितपुरका सचिव रामहरी कार्कीलगायत फोटोपत्रकार क्लबका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा सबै सहभागीले एक मिनेटको मौन धारण गरी दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने उपस्थित फोटो पत्रकारहरूले आफ्नो क्यामरा डाउन गर्दै केसीको सम्मानमा गहिरो श्रद्धासुमन व्यक्त गरे।

करीब दुई दशकसम्म राजधानी दैनिक, अन्नपूर्ण पोस्ट लगायत विभिन्न सञ्चार गृहमा फोटो पत्रकारितामा समर्पित रहेका स्व. केसी पछिल्ला ६ वर्षदेखि अमेरिकामा रहेर आफ्नो क्षेत्रमै क्रियाशील रहेका थिए। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान