शुक्रबार, ०१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मिसन २०२६ : कबड्डीको पहिलो चरणको प्रशिक्षण मंसिर १ बाट

मंगलबार, २७ कार्तिक २०८१खेलपाटी संवाददाता
मिसन २०२६ : कबड्डीको पहिलो चरणको प्रशिक्षण मंसिर १ बाट
Loading ad...
mustang rice ad

काठमाडौं। अखिल नेपाल कबड्डी संघले मिसन २०२६ (एसियन गेम्स) अन्तर्गतको पहिलो चरणको प्रशिक्षण मंसिर १ गतेदेखि सुरु गर्ने भएको छ। 

महासचिव अरविन्दकुमार झाका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा महिला तथा पुरुष खेलाडीको विशेष प्रशिक्षण गर्न लागिएको हो।

प्रशिक्षणमा महिला र पुरुषतर्फ समान १६ खेलाडीलाई बोलाइएको छ। महिलातर्फबाट तीन विभागीय टोलीबाट समान दुई खेलाडी विशेष प्रशिक्षणमा परेका छन्। नेपाल पुलिसबाट मानमती विष्ट र आश्मा यादवलाई बोलाइएको छ। यस्तै, त्रिभुवन आर्मीबाट गंगा घिमिरे र स्वस्तिमा श्रेष्ठ अटाएकी छन्। एपिएफबाट रविना चौधरी र सुजना थारु पनि विशेष प्रशिक्षणमा परेकी छन्। विभाग बाहिरबाट सुजना धानुक, सिमरन भौधरी, आशिका नेपाली, सुस्मा बादी, बिनिता पण्डित क्षेत्री, सन्जु धामी, युनिका राई, जलसा चौधरी र मनिा जोशी पनि विशेष प्रशिक्षणमा समेटिएका छन्।

पुरुषतर्फ भने सुदूरपश्चिम प्रदेशबाट सर्वाधपक पाँच खेलाडी विशेष प्रशिक्षणमा रहने छन्। संघले सुशील चुनारा, प्रकाश गिरी, विजय दमाइ, आकाश भट्ट र खग्रेन्द जोशीलाई प्रशिक्षणमा बोलाएको छ। यस्तै, एपिएफबाट पदमबहादुर विष्ट, सतिश कुर्मी र नवीन लोहार समेटिएका छन्। आर्मीबाट गनेश पार्की र पुलिसबाट जितेन्द्र अवस्थीलाई पनि बोलाइएको छ। यीबाहेक साहिल अन्सारी, मिराप थापा, रोहित यादव,  रोहन श्रेष्ठ, ईसार खान र शाहिल शेखले पनि विशेष प्रशिक्षणमा अटाएका छन्।  
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आकाशलाई  ऐतिहासिक सफलता

आकाशलाई ऐतिहासिक सफलता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा