शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

डिआरएसको प्रायोजक बन्यो प्रभु बैंक

बुधबार, २१ कार्तिक २०८१खेलपाटी संवाददाता
डिआरएसको प्रायोजक बन्यो प्रभु बैंक
Loading ad...
mustang rice ad

काठमाडौं। पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२४ (पिएमजिसी २०२४) खेल्ने तयारीमा रहेको नेपाली टोली डिआरएस गेमिङ (द रियल सोल्जर) ले मुख्य प्रायोजकको रूपमा प्रभु बैंकको साथ पाएको छ।

डिआरएसका सीईओ भिक्टर पौडेलले भने, ‘पीएमजीसीको तयारीमा रहेको टिमलाई प्रभु बैंकको प्रायोजनले ठूलो उत्साह दिएको छ। समग्रमा प्रभु बैंकले डिआरएसलाई दिएको साथले नेपालमा ईस्पोर्ट्स राम्रो र सम्भावना भएको खेल क्षेत्रको रूपमा रहेको प्रष्ट पारेको छ।’

डिआरएसले पीएमजीसीको लागि नयाँ जर्सी पनि सार्वजनिक गरेको छ, जसमा भाय नेट र येचु हेयर आयलले पनि निरन्तरता दिएको छ।

डिआरएस गत वर्ष जकार्तामा, इन्डोनेसियामा भएको पिएमजिसी २०२३ ग्रयान्ड फाइनल्समा उपविजेता भएको थियो, जुन पब्जी मोबाइलमा नेपाली टोलीको सबैभन्दा ठूलो सफलता हो।

उसले अर्को साता मलेसियामा हुने पिएमजिसी २०२४ को समूह चरणमा प्रतिस्पर्धा गर्दैछ, जहाँ उसले उत्कृष्ट प्रदर्शन गर्दै लन्डन, बेलायतमा हुने ३० लाख अमेरिकी डलर पुरस्कारको ग्रयान्ड फाइनल्समा स्थान बनाउने प्रयास गर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान