शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

डीआरएस, लियो र हुम्मिङ बर्ड च्याम्पियन

सोमबार, १२ कार्तिक २०८१खेलपाटी संवाददाता
डीआरएस, लियो र हुम्मिङ बर्ड च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । बागतमी ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको उपाधि लियो ईस्पोर्ट्स, डीआरएस गेमिङ र हुम्मिङ बर्डले जितेका छन् । चितवनको भरतपुरमा सम्पन्न प्रतियोगितामा पब्जी मोबाईलतर्फ लियो ईस्पोर्ट्स, एमएलबीबीतर्फ हुम्मिङ बर्ड र अनर अफ किंग्सतर्फ डीआरएस गेमिङ च्याम्पियन बनेका छन् । 

अनलाईनमार्फत भएको पब्जी मोबाईलमा लियो पहिलो बन्दा टीटूके ईस्पोर्ट्स दोस्रो, किलर अफ माउन्टेन्स तेस्रो र फ्याबुलस फोर चौथो बने । विजेताले क्रमश ६५ हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।

ल्यान ईभेन्टको रुपमा भरतपुरमा भएको एमएलबीबीको फाइनलमा हुम्मिङ बर्ड पहिलो बन्दा पिङ पोङ दोस्रो बन्यो । एचएफएच ईस्पोर्ट्स तेस्रो र द नाइन्टिन सेभेन्टिफाइभ चौथों बने । विजेता टिमले क्रमश ३० हजार, २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरे । 

अनर अफ किंग्समा डीआरएस गेमिङ पहिलो, लियो ई स्पोर्ट्स दोस्रो, गफलाइक ई स्पोर्ट्स तेस्रो र कलर अफ गेम्स चौथौं बनेको छ । विजेता डीआरएसले ५० हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो बनेको लियाले ३० हजार रुपैयाँ प्राप्त गर्यो ।

ई फुटबलमा साकार श्रेष्ठ पहिलो बन्दा, सोनम श्रेष्ठ दोस्रो, लाकेश गुरुङ तेस्रो र बुद्ध बहादुर भट्टराई चौथौं बने । च्याम्पियन साकारले ३० हजार, दोस्रो सोनमले २० हजार, लोकेश र बुद्धले समान १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा ४ सय टिमका करिब २ हजार खेलाडी सहभागी थिए । कात्तिक १ गतेदेखि प्रतियोगिताका खेलहरु अनलाईन छनोट खेलहरु र कात्तिक ९ र १० गते चितवनको भरतपुरमा फाइनल ल्यान ईभेन्ट सञ्चालन गरिएको थियो । प्रतियोगिताका च्याम्पियनलाई आयोजक ई स्पोर्ट्स संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसी, बोर्ड सदस्यहरु सजिब भट्टराई, सिजन भटट्टराई, पुकार केसी तथा सह–आयोजक क्यासी स्पोर्ट्सका प्रबन्ध निर्देशक सुभासिष लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए । 

ई स्पोर्ट्स संघको यस वर्षको पहिलो कार्यक्रमको रुपमा बागमती ई स्पोर्ट्स च्याम्पियनसिप चितवनमा सम्पन्न भएको हो । प्रतियोगितालाई भरतपुर महानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, राष्ट्रिय खेलकुद परिषद् सहित विभिन्न नीजि संघ संस्थाले सहयोग गरेका थिए ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान