बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद सम्बन्धि शैक्षिक कार्यक्रमको विकास गरिने

बुधबार, २८ चैत्र २०८०खेलपाटी संवाददाता
खेलकुद सम्बन्धि शैक्षिक कार्यक्रमको विकास गरिने
Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद शिक्षा सम्बन्धी शैक्षिक कार्यक्रमहरुको विकास गर्ने गरि पहल कदमी अघि बढाएको छ ।

मन्त्रालयले खेलकुद शिक्षाको शैक्षिक कार्यक्रम विकास गर्ने लक्ष्य सहित काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको छ । बुधबार सिहदरबारमा युवा तथा खेलकुद मन्त्रालय र काठमाण्डौ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

खेलकुद मन्त्रालयका तर्फबाट निमित्त सचिव शिव प्रसाद रेग्मी र काठमाण्डौ विश्वविद्यालयको तर्फबाट उपकुलपति प्राध्यापक भोला थापाले हस्ताक्षर गरेका छन् ।

भविष्यमा खेलकुद विज्ञान, व्यवस्थापन र शिक्षालाई सँग सँगै लैजान साझेदारी गर्ने उद्देश्य सहित सम्झौतामा हस्ताक्षर भएको मन्त्रालयले बताएको छ । 

मुख्य गरी विश्वविद्यालयमा खेलकुद सम्बद्द अध्ययन तथा अध्यापनका लागि छोटो अवधिको कोर्स सँगै स्नातक, स्नातकोत्तर र विद्यावारिधिका निम्ति समेत सम्भाव्यताको खोजी गर्ने विषयलाई प्राथमिकता दिइएको खेलकुद मन्त्रीको नीजि सचिवालयले जनाएको छ । 

सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ ज्यूले भने, 'खेलकुद शिक्षाको क्षेत्रमा आज एउटा नवीन सुरुवातको साक्षी हुन पाउँदा निक्कै हर्षित छु। मलाई विश्वास छ आज हामीले काठमाण्डौ विश्वविद्यालय सँग मिलेर रोप्ने खेल शिक्षाको बिउले कुनै दिन देशले गर्व गर्ने गरेर फल पक्कै दिनेछ।'

उपकुलपति थापाले भने, 'आजका युवा वर्गले चाहना गरेको विषयलाई नेपालमा समेत खेलकुदलाई आधुनिक उच्च सोचको पाटो बनाउन र यस मार्फत सम्रग व्यक्तित्व विकासमा यो सम्झौता महत्त्वपूर्ण हुनेछ ।' 

सम्झौताले शैक्षिक संस्थाहरुमा खेलकुद सम्बद्द परियोजनाको विकास गर्ने, खेलकुद क्षेत्रमा अनुसन्धानको वृद्धि गर्ने, परियोजनाको विकास गर्ने सहित अवसरहरुको खोजी गर्ने जस्ता कार्यहरू समेटिएको छ । 

Loading ad...
LiNing Ad
#खेलकुद सम्बन्धि शैक्षिक कार्यक्रम

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

रामबहादुरलाई वाइल्ड कार्ड

रामबहादुरलाई वाइल्ड कार्ड

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

सन्न्यास लिने सोचमा छैनन् नेयमार

सन्न्यास लिने सोचमा छैनन् नेयमार

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा