शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. उपविजेता संकटा अन्तिम खेलमा पराजित

उपविजेता संकटा अन्तिम खेलमा पराजित

२०१९ जनवरी ७, सोमबारखेलपाटी संवाददाता

उपविजेता संकटा अन्तिम खेलमा पराजित

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपविजेता संकटा क्लब आफ्नो अन्तिम लिग खेलमा पराजित भएको छ ।

सोमबार भएको खेलमा उपविजेता क्लब संकटा विभागीय टिम एपीएफ क्लबसंग २ - १ गोल अन्तरले पराजित भएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे । संकटाका लक्ष्मण रुचालले एक गोल फर्काए ।

बल पोजिसनमा संकटाले पकड जमाएपनि एपीएफले पहिलो हाफमै १ - ० को अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा युवराजले काउन्टरमा गोल गर्दै एपीएफलाई १ - ० को अग्रता दिलाएका थिए । 

खेलको ७१ औं मिनेटमा राजनले सुदीप सिख्राकारको फ्रिकिकमा हेड गोल गर्दै एपीएफलाई २ - ० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा लक्ष्मणले फ्रिकिकबाट एक गोल गरेपनि संकटाको हार टार्न सकेनन् ।

खेलमा एपीएफका विश्वास उदास म्यान अफ दि म्याच चुनिए ।

यो हारसंगै संकटाले सेलिब्रेसन खेलमा ३ अंक गुमाएको छ । तर, उपविजेता बनेको संकटाले लिगको १३ खेलबाट २८ अंक जोड्न सफल भएको छ ।

जितसंगै एपीएफ शीर्ष पाँचमा अटाएको छ । एपीएफले २३ अंक जोडेर पाँचौ स्थानमा रहेर लिग सकाएको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’