जुडोमा ३ स्वर्णसहित ५ पदक
बुधबार, फागुन २, २०८०खेलपाटी संवाददाता

काठमाडौं । भुटानको थिम्पुमा भएको दोश्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ ।
नेपालले २ रजत पनि जित्यो ।
पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङजी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्ण जितेको खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले जनाएका छन् ।
पुरुष ६० केजीमा पेम्बा दोर्जी शेर्पा तथा महिला ५७ केजीमा बन्दना कुलुङले रजत हात पारे ।
#जुडो






-1748333590.jpeg&w=3840&q=75)

-1746894755.jpeg&w=3840&q=75)
%20(2)-1761961917188.png&w=3840&q=75)




%20(1)-1761905198112.png&w=3840&q=75)

