खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक
शुक्रबार, २७ पौष २०८०खेलपाटी संवाददाता
अर्जुन काफ्ले
पथरी । डिगबहादुर लिम्बु लाई पत्नी शोक परेका छ ।
मन्त्री लिम्बूकी श्रीमती गङ्गामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राति मोरङको लेटाङमा निधन भएको हो ।
लिभर क्यान्सर बाट पिडित लिम्बुको घरैमा निधन भएको हो । उनको शुक्रबार विहान १० बजे लेटाङ–६ स्थित गुवाबारी घाटमा लिम्बू सस्कार अनुसार दाहसंस्कार गरिने भएको छ ।
लिम्बूका १ छोरी र १ छोरा छन् । मन्त्री लिम्बुले केही महिनाअघि मात्रै आमा गुमाएका थिए ।









-1771901440027.webp&w=3840&q=75)




-1771850031377.png&w=3840&q=75)
