बिहिबार, २५ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

युवा संघ र खेलकुद पत्रकारबीच मैत्रीपूर्ण फुटसल

बिहिबार, २६ पौष २०८०खेलपाटी संवाददाता
युवा संघ र खेलकुद पत्रकारबीच मैत्रीपूर्ण फुटसल
Loading ad...
mustang rice ad

काठमाडौं । नेकपा एमाले निकटको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीचको मैत्रीपूर्ण फुटसल ५–५ को बराबरीमा टुंगिएको छ ।

केपी ओली कप–२०८० को प्रचार–प्रसारको उदेश्यसहित बिहीबार आयोजित मैत्रीपूर्ण फुटसलमा एनएसजेएफले ५–१ ले पछि परेको अवस्थाबाट पुनरागम गर्दै खेल बराबरीमा ल्याएको हो । 

युवा संघका मिसन राईले ह्याट्रिक गरे । यस्तै, युवा संघका अध्यक्षसमेत रहेको क्षितिज थेवे र मिलन बमले समान एक गोल थपे । एनएसजेएफका शिशिर बस्नेतले ह्याट्रिक गर्दा अभिनव जोशी र बासु ढेके अवालले एक–एक गोल गरे ।

केपी ओली कपको दोस्रो संस्करण फागुन ११ देखि २० गतेसम्म आयोजना हुने तालिका छ । यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । 

प्रतियोगिताको फाइनलबाहेक सबै खेल च्यासलस्थित एन्फाको मैदानमा हुनेछ । फाइनल खेल भने शरथ रंगशालमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि खुला आह्वान गरिने र त्यसपछि सहभागी टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ ।

नेपालका ‘ए’ डिभिजन र विदेशी टोलीलाई प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।

यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट गोलरक्षकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको ‘म्यान अफ दी म्याच’ले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
के अर्जेन्टिनालाई विश्वकप जिताउन  ‘सहयोग’ भइरहेको छ ?

के अर्जेन्टिनालाई विश्वकप जिताउन ‘सहयोग’ भइरहेको छ ?

 ‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग

"रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे"

"रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे"

मेस्सीको जादुयी पुनरागमनमा अर्जेन्टिना क्वार्टरफाइनलमा

मेस्सीको जादुयी पुनरागमनमा अर्जेन्टिना क्वार्टरफाइनलमा

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने