मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

नेकोस तेक्वान्दोमा प्रगतिलाई स्वर्ण

शनिबार, असार १६, २०८०खेलपाटी संवाददाता
नेकोस तेक्वान्दोमा प्रगतिलाई स्वर्ण
Classic Tech Internet Ad

काठमाडौं । मूलपानी तेक्वान्दो डोजाङकी प्रगति कुइकेल पाँचौं नेकोस खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् । काटेश्वर तेक्वान्दो डोजाङमा शनिबार भएको महिला ३८ केजीमा प्रगतिले चन्द्रागिरीकी शेली गुरुङलाई पराजित गरिन् । काटेश्वरकी अन्सु योञ्जन तथा सुसंस्कारकी म्यारिका शाह तेश्रो भए ।

नेपाल खेलकुद महासंघ नेकोस अन्तर्गत राष्ट्रिय तेक्वान्दो संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको महिला २१ केजीमा सुन्दरीमाइकी पुनम घिमिरे, २८ केजीमा नवजीवनकी रोशनी आचार्य, ४६ केजीमा चन्द्रागिरीकी खुस्बु लिम्बू, ५२ केजीमा कोटेश्वरकी रिमा खत्री, २४ केजीमा हेटौंडाकी माधवी घलान, ३३ केजीमा कोटेश्वरकी सुरक्षा केसी, ४३ केजीमा सुशंस्कारकी सुमिना वाइबा र ४९ केजीमा कोटेश्वरकी इसिका रानाले पहिलो स्थान हात पारे ।

पुरुष २२ केजीमा रिब्सका रिदम तामाङ, २५ केजीमा सुनसरीका प्रज्ज्वल तामाङ, ३१ केजीमा चन्द्रागिरीका समिर ठाकुर, २८ केजीमा सुन्दरीमाइका विशाल तामाङ र ३४ केजीमा मूलपानीका भिजन तामाङले स्वर्ण जिते ।

मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगिताको नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा पूर्व उद्योग मन्त्री नेपाल खेलकुद महासंघका इन्चार्ज कर्णबहादुर थापाले तेक्वान्दो खेल सामाग्री जुरी गणेश जिम्मा लामालाई हस्तान्तरण गरेर उदद्याटन गरेका थिए ।

सो अवसरमा बाग्मती प्रदेशका पुर्व सभामुख सानुकुमार श्रेष्ठ, एमाले केन्द्रीय कमिटीका सदस्य तथा बाग्मती प्रदेशका पुर्व मन्त्री सरेश नेपाल, नेपाल खेलकुद महासंघका अध्यक्ष प्रशुराम बस्नेत, उपाध्यक्ष नन्दा बस्याल, महासचिव र्धम लामा, तेक्वान्दो खेलका पुर्व मुख्य प्रशिक्षक ध्रुव गुरुङ्ग, वरिष्ठ प्रशिक्षक शेरबहादुर थापा मगर, मिन थापा, कृष्णभक्त न्यौपाने, तेक्वान्दो खेलका मुख्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नविनकुमार श्रेष्ठ, नेपाल तेक्वान्दो संघका पुर्व केन्द्रिय सदस्य ईश्वर विडारी, अन्तर्राष्ट्रिय निर्णायक मिन न्यौपाने, अशोक खड्का, एन्फाका पुर्व महासचिब तथा तेक्वान्दो खेलका पूर्व प्रशिक्षक ईन्द्रमान तुलाधर लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सभापतित्व राष्ट्रिय तेक्वान्दो संघ, नेपालका अध्यक्ष एंब अन्र्तराष्ट्रिय निर्णायक हिराबहादुर थापाले गरेका थिए । सो अवसरमा कोटेश्वर तेक्वान्दो डोजाङका खेलाडीहरुले तेक्वान्दो प्रदर्शनी खेलका साथै स्वागत नृत्य गरेका थिए ।

दुई दिनसम्म सन्चालन हुने प्रतियोगितामा गेरोगीतर्फ २० र पुम्सेतर्फ २ गरी कुल २२ स्वर्ण पदकका लागी ३१ वटा डोजाङका ३ सय ७५ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad
#नेकोस तेक्वान्दो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

काजल उत्कृष्ट निर्णायक

काजल उत्कृष्ट निर्णायक

Bajaj Pulsar Motorcycle Ad
एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो