शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. किक बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

लुमन्ति र शिवानी स्वर्ण नजिक

शुक्रबार, ०६ पौष २०७५खेलपाटी संवाददाता
लुमन्ति र शिवानी स्वर्ण नजिक
Loading ad...
mustang rice ad
काठमाडौं । नेपाल आर्मीकी लुमन्ती श्रेष्ठ र सो क्योकुसिनकी शिवानी श्रेष्ठ दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको महिला ६० केजीमा फाइनलमा प्रवेश गरेका छन् ।
 
ललितपुरको चापागाउँमा शुक्रबार लुमन्तीले आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघकी कलपना घर्ती तथा शिवानीले एपीएफकी पूजा लामालाई सेमिफाइनलमा पराजित गरे ।
 
महिला खुलामा आर्मीकी मन्जु विकले भाटभटेनीकी जेदिशा सिजापति तथा आर्मीकी विन्दु पुन मगरले आयोजककी मनीषा लामालाई हराउदै फाइनलमा पुगे । महिला ५५ केजीमा एपीएफकी अन्जली श्रेष्ठले नरहरिपुरकी राधा मानन्धर तथा आयोजककी समिता राईले आयोजककै रोशना राईलाई पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
 
पुरुष ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले आर्मीका शिवजी सिलवाल तथा एपीएफका वीरेन्द्रसिंह खत्रीले आईकेकेएफका प्रवीण मेचेलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
 
पुरुष खुलामा आयोजकका विनय घिमिरे, आर्मीका किरणसिंह साउद र चित्रसिंह ठकुरी तथा क्योकुसिन काइका दिपेश र्सूयंवंशी सेमिफाइनलमा पुगे ।
 
पुरुष ६० केजीमा आयोजकका राजन पाइजा, शंखमूलका योगेश थिङ, आर्मीका राजेश चौधरी र आयोजकका प्रकाश विष्ट सेमिफाइनलमा प्रवेश गरे ।
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

किक बक्सिङका तीन खेलाडी सम्मानित

किक बक्सिङका तीन खेलाडी सम्मानित

विभिशा पहिलो महिला व्यवसायिक बक्सर

विभिशा पहिलो महिला व्यवसायिक बक्सर

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित