बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सहिद स्मारक 'ए' डिभिजन लिग : हालसम्मको विजेता  

मंगलबार, २३ जेठ २०८०खेलपाटी संवाददाता
सहिद स्मारक 'ए' डिभिजन लिग : हालसम्मको विजेता  
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल नेपाली फुटबलको उच्च श्रेणीको लिग हो ।

इतिहास हेर्दा नेपालको 'ए' डिभिजन लिग विसं २०११ सालबाट सुरु भएको देखिन्छ ।

हाल ४४ औं संस्करणको लिग चलिरहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा जारी लिग अन्तिम अन्तिम चरणमा पुगिसकेको छ ।

यस सिजनको लिगको उपाधि चर्च ब्वाइज युनाईटेडले जितेको छ  । 

नेपाली फुटबलको शीर्ष डिभिजनको लिगको इतिहासमा सर्वाधिक सफल टोली मनाङ मर्स्याङदी क्लब हो ।

मनाङले कीर्तिमानी ८ पटक लिगको उपाधि जितेको छ । 

मनाङले पहिलो पटक २०४३ सालमा 'ए' डिभिजन लिगको उपाधि जितेको थियो । पछिल्लो पटक मनाङले २०७५ मा लिग जितेको थियो ।

मनाङको नाममा  'बी' लिगबाट बढुवा भएको सिजनै 'ए' लिगको उपाधि जित्ने टोलीको कीर्तिमानी इतिहास छ ।   

मनाङपछि आरसिटीले ६ पटक 'ए' डिभिजन लिग जितेको छ ।

·        हालसम्मको 'ए' लिग विजेता -

                              वर्ष

 

                विजेता

 

विसं - २०११

  महाबिर ११

विसं - २०१२

  पुलिस फोर्स ११

विसं - २०१३

  पुलिस फोर्स ११

विसं - २०१४

  सैनिक  ११

विसं - २०१७

  एनआरटी 'ए'

विसं-  २०१९

  एनआरटी 'ए'

विसं - २०२०

  विद्या ब्यायाम

विसं - २०२३

  महाबिर ११

विसं-  २०२४

  फ्रेन्ड्स युनियन

विसं- २०२५

  धौराली क्लब

विसं- २०२६

  महाबिर ११

विसं- २०२७

  धौराली क्लब

विसं- २०२८

  आरसिटी

विसं- २०२९

  आरसिटी

विसं- २०३०

  आरसिटी

विसं- २०३२

  ब्वाइज युनियन

विसं- २०३३

  सुनाखरी एथ्लेटिक

विसं- २०३४

  अन्नपूर्ण

विसं- २०३५

  एनआरटी

विसं- २०३६

  आरसिटी

विसं- २०३७

  संकटा क्लब

विसं- २०३८

  आरसीटी

विसं- २०३९

  अन्नपूर्ण

विसं- २०४०

  संकटा क्लब

विसं- २०४१

 आरसीटी 

विसं- २०४२

 संकटा

विसं-२०४३

 मनाङ मर्स्याङ्दी क्लब

विसं-२०४४

 मनाङ मर्स्याङ्दी क्लब

विसं-२०४६

 मनाङ मर्स्याङ्दी क्लब

विसं- २०५२

 एनआरटी

विसं- २०५४

 थ्री स्टार

विसं- २०५७

 मनाङ मर्स्याङ्दी क्लब

विसं- २०६०

 मनाङ मर्स्याङ्दी क्लब

विसं- २०६१

 थ्री स्टार क्लब

विसं- २०६२

 मनाङ मर्स्याङ्दी क्लब 

विसं- २०६३

 नेपाल पुलिस

विसं- २०६६-६७

 नेपाल पुलिस

विसं- २०६८

 नेपाल पुलिस

विसं- २०६९

 थ्री स्टार

विसं- २०७०

 मनाङ मर्स्याङ्दी क्लब

विसं- २०७५

 मनाङ मर्स्याङ्दी क्लब

विसं-२०७६

 मछिन्द्र फुटबल क्लब

विसं-२०७८

 मछिन्द्र फुटबल क्लब

विसं-२०७९-८०

 चर्च ब्वाइज युनाईटेड

 

 

Loading ad...
LiNing Ad
सहिद स्मारक 'ए' डिभिजन लिग : हालसम्मको विजेता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

रिंकु स्वदेश फर्किए

रिंकु स्वदेश फर्किए

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’