मंगलबार, १२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफले जावलाखेललाई हरायो

शनिबार, १३ जेठ २०८०खेलपाटी संवाददाता
एपीएफले जावलाखेललाई हरायो
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।

एपीएफको जितमा अर्मान्ड बिडोम र आवास लामिछानेले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

शरन बिक्रम बस्नेतको क्रसमा उनले उत्कृष्ट गोल गरे ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा आवासले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए ।

खेलको ८६ औं मिनेटमा एपीएफ र जावलाखेल दुबै टोली १० खेलाडीमा समेटियो ।

मैदान भित्र झगडा गरेपछि रेफ्री प्रकास नाथ श्रेष्ठले एपीएफका कप्तान नविन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभलाई रातो कार्ड दिदै मैदान बाहिर पठाए ।

एपीएफको यो आठौं जित हो । एपीएफले २२ खेलमा २९ अंक जोडेको छ ।

यस हारसँगै जावलाखेलले शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेडसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ ।

जावलाखेल २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Loading ad...
LiNing Ad
एपीएफले जावलाखेललाई हरायो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नयाँ भूमिकामा देखिँदै रोनाल्डो

नयाँ भूमिकामा देखिँदै रोनाल्डो

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘फ्लप’ सन्दीप

‘फ्लप’ सन्दीप

करणले पूरा गरे १०० विकेट

करणले पूरा गरे १०० विकेट

नयाँ भूमिकामा देखिँदै रोनाल्डो

नयाँ भूमिकामा देखिँदै रोनाल्डो

 पोखराबाट शाकिबले खेल्ने

पोखराबाट शाकिबले खेल्ने

नेपालको हारै हार

नेपालको हारै हार

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन