बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

आर्मीका मुकेशलाई उपाधि

शुक्रबार, बैशाख १, २०८०खेलपाटी संवाददाता
आर्मीका मुकेशलाई उपाधि
Classic Tech Internet Ad

कैलाली ।  नयाँ वर्षको अवसरमा कैलालीको धनगढीमा हुदैं आएको धनगढी हाफ म्याराथनको नवौं संस्करणको उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले जितेका छन् ।

धनगढी जेसिजको आयोजनामा शुक्रबार भएको धनगढी हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दुरी १ घन्टा ४ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै पालले उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार समेत प्राप्त गरेका छन् ।

यस्तै नेपाल आर्मीकै नरेन्द्र सिंह रावलले दोस्रो स्थान प्राप्त गरेका छन् । उनले निर्धारित दुरी १ घन्टा ७ मिनेट २३ सेकेन्डमा पुरा गरे । दोस्रो भएका रावलले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ हात पारे । ‘अब धनगढी दौडिन्छ‘ भन्ने नाराका साथ भएको धनगढी हाफ म्याराथुनमा सन्तोष बिक्रम बिष्ट तेस्रो भएका छन । उनले निर्धारित दुरी १ घन्टा ८ मिनेट ३५ सेकेन्डमा पुरा गरे । नगद २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे । हाफ म्याराथुनमा झण्डै चार सय धावकहरुको सहभागीता रहेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए ।

यस्तै महिला तर्फ भागेश्वरी धामी प्रथम, पवित्रा सार्की द्धितीय र नेहा खड्का तृतीय भए । उनीहरुले क्रमशः ५, ५५५, ३,३३३ र २,२२२ नगद प्राप्त गरे । त्यसैगरी कर्पोरेट तथा मिडिया तर्फ काशिराम मण्डल पहिलो, उमेश विक्रम मगर दोस्रो र चन्द्र बोहोरा तेस्रो भए । उनीहरुले पनि क्रमशः ५, ५५५, ३,३३३ र २,२२२ नगद प्राप्त गरे ।

प्रतियोगितामा अपांगता भएका व्यक्तीहरुका लागि ट्राई साईकल दौड राखिएको थियो । त्यसमा सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको धनगढी जेसिजका अध्यक्ष मोहनराज ओझाले जानकारी दिए । गोलाप्रथाद्धारा सहभागीताहरुलाई विभिन्न उपहारहरु पनि प्रदान गरिएको थियो ।

धनगढी हाफ म्याराथनको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे भने प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले विजयीलाई पुरस्कार वितरण गरे ।

धनगढी जेसिजले प्रत्येक वर्ष हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Bajaj Pulsar Motorcycle Ad
आर्मीका मुकेशलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

Bajaj Pulsar Motorcycle Ad
अफगानिस्तान खेल्न नमानेपछि नेपालसँग खेल्दै बंगलादेश

अफगानिस्तान खेल्न नमानेपछि नेपालसँग खेल्दै बंगलादेश

नयाँ अनुहारमा प्रशिक्षक सन्तोष

नयाँ अनुहारमा प्रशिक्षक सन्तोष

लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

पहिलो हाफमा नेपालको पुनरागमन

पहिलो हाफमा नेपालको पुनरागमन

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने