बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

दावाँली मिलन क्लबद्वारा भलिबल खेलाडी सम्मानित

शनिबार, ०४ चैत्र २०७९खेलपाटी संवाददाता
दावाँली मिलन क्लबद्वारा भलिबल खेलाडी सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं । दावाँली मिलन क्लब काठमाडौंले बंगलादेशमा आयोजना भएको सीएभीए बिच भलिबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीलाई सम्मान गरेको छ ।

दावाँली मिलन क्लबले शनिबार रजत पदक विजेता नेपाली महिला तथा पुरुष बिच भलिबल टोलीका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई नगदसहित सम्मान गरेको हो ।

कुपन्डोलस्थित म्याक्सिम ब्याक्वेटमा क्लबले १७ औं वार्षिक साधारणसभाको अवसरमा बिच भलिबल टोलीलाई नगद ५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

बंगलादेशको कक्स बजारमा गत पुषमा भएको प्रतियोगितामा नेपालको महिला र पुरुष टिमले रजत पदक जितेको थियो ।

May be an image of 7 people, people standing and indoor

सम्मानित हुने पुरुष खेलाडीमा मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनार तथा महिलातर्फ कोपिला उप्रेती र कमला पुन रहेका छन् । टिमको मुख्य प्रशिक्षक भरत शाह र टिम म्यानेजर जुनु पुन समेत सम्मानित भए ।

यस्तै एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष महिला खेलाडी घोषित भलिबल कप्तान अरुणा शाही र अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्ड विजेता उषा भण्डारी समेत नगदसहित सम्मानित भए ।

कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठ, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, पूर्व भलिबल खेलाडी तथा सशस्त्र प्रहरीको पूर्व महानिरीक्षक दुर्जु कुमार राई लगायतले खेलाडीलाई सम्मानित गरे ।

यस्तै कार्यक्रममा भोजपुरमा एम्वुलेन्स सेवा संचालनमा अमुल्य योगदान गर्ने व्यक्तित्वहरुहरुलाई कदर पत्र प्रदान गरिएको थियो । यस्तै क्लबले आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री किराँतीले क्लबलाई अझै प्रगतिको लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा क्लबको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

Loading ad...
LiNing Ad
दावाँली मिलन क्लबद्वारा भलिबल खेलाडी सम्मानित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि