बिहिबार, १४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्मीलाई हराउनेमा ढुक्क थियौं - प्रशिक्षक महर्जन

बुधबार, ०१ चैत्र २०७९खेलपाटी संवाददाता
आर्मीलाई हराउनेमा ढुक्क थियौं - प्रशिक्षक महर्जन
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा एपीएफ क्लबले बुधबार त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो ।

च्यासल मैदानमा भएको विभागीय डर्बीमा एपीएफले आर्मीलाई १-० गोल अन्तरले हराएको हो ।

आर्मीलाई हराएसँगै एपीएफले लिगमा आफ्नो दोस्रो जित समेत हासिल गर्यो ।

जितपछि एपीएफका मुख्य प्रशिक्षक रत्न काजी महर्जनले आर्मीलाई हराएकोमा खुशी देखिए ।

'आर्मीलाई रोक्न सक्यौं । प्राक्टिस अनुसार सफल भयौं । जित्छौं भन्ने पक्का थियो,' उनले भने ।

एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे ।

महर्जनले टिमको फिनिसिङमा अझै कमजोरी रहेको बताए ।

'जितले टिमलाई मोटिभेट गरेको छ । हाम्रो टिम वर्क राम्रो छ,' उनले थपे, 'फिनिसिङमा अझै कमजोरी छ । त्यसलाई सुधार गर्छौं ।'

आर्मीका मुख्य प्रशिक्षक न्यौपानेले पाएको मौकामा चुक्दा पराजित भएको बताए ।

'उनीहरुले एक मौका पायो । त्यसलाई सदुपयोग गर्यो र जित्यो । हामीले ३ भन्दा धेरै मौका पाएका थियौं । त्यसलाई सदुपयोग गर्न सकेनौं,' न्यौपानेले भने ।

न्यौपानेले टिमका स्ट्राइकरहरु फिनिसिङमा चुकिरहेको समेत बताए ।

Loading ad...
LiNing Ad
आर्मीलाई हराउनेमा ढुक्क थियौं - प्रशिक्षक महर्जन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी

फेरि एकपटक नाचे भिनि !

फेरि एकपटक नाचे भिनि !

बाहिरियो श्रीलंका

बाहिरियो श्रीलंका

शीर्षस्थानमा फर्कियो एपीएफ

शीर्षस्थानमा फर्कियो एपीएफ

 थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने