शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

अकी र आरभको जोडीलाई सफलता

मंगलबार, १७ माघ २०७९खेलपाटी संवाददाता
अकी र आरभको जोडीलाई सफलता
Loading ad...
mustang rice ad

काठमाडौं ।   नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा मंगलबार सफलता पाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे ।

अन्य खेलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहु, चीनका फान्मिङ मेङ र हङकङका युएन वोङ, भियतनामका फाम ला होङ र रान क्वेक कुङ, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल, भारतका हर्ष फोगात र नाभ्या वर्मा, दक्षिण कोरियाका जियोम डो र वोनमिन किम तथा भारतका सेहजसिंह पवार र प्रत्येशको जोडीले जित हात पारे ।

गर्ल्स डबल्समा नेपालका शर्भानी श्रेष्ठ र सुनिरा थापाको जोडीले भारतका सराह गोम्स र तनिशा रोयको जोडीलाई ७–५ र ६–१ को सेटमा हराए । सोही स्पर्धामा बेल्जियमकी केमिले फिसेट र हङकङका लिङ छुन वोङ, भारतका अनुष्का भोला र मेहक कपुर, थाइल्यान्डकी कान्छ्या छुङवातना र भारतकी अमोदिनी नायक, भारतका अर्जन खोराकिवाला र समैरा पाहवा, भारतका काइरा सिद्धार्थ चेतनानी र दुर्गान्सी कुमार, भारतका सिम्रिन अहमद र सौम्य रोन्डे तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभको जोडी विजयी भए ।

ब्वाइज सिंगल्समा भारतका नाभ्या वर्मा, सेहजसिंह पवार र हर्ष फोगात तथा ताइपेईंका काइ इन याङले जित आत्मासात् गरे । गल्र्स सिंगल्समा मंगोलियाका मार्ता र मरालगु, भारतका सौम्य रोन्डे तथा भारतका सेरेना रोड्रिक्सले जित रचे ।

Loading ad...
LiNing Ad
अकी र आरभको जोडीलाई सफलता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

Loading ad...
xTreme Energy Drink
मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो

बार्सिलोनाले छान्यो ५  कप्तान, १९ वर्षीय यमल  पनि सूचीमा

बार्सिलोनाले छान्यो ५ कप्तान, १९ वर्षीय यमल पनि सूचीमा

ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !