भलिबल संघका महासचिव श्रेष्ठलाई पितृ शोक
शुक्रबार, २३ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठलाई पितृ शोक परेको छ ।
महासचिव श्रेष्ठका बुबा माधव प्रसाद श्रेष्ठको बिहीबार राति निधन भएको छ ।
नेपाल भलिबल संघले उनको निधनप्रति शोक व्यक्त गरेको छ ।
श्रेष्ठको ८६ वर्षको उमेरमा निधन भएको हो ।
उनको पार्थिव शरीरलाई धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिनेछ ।
भलिबल संघका महासचिव श्रेष्ठलाई पितृ शोक






-1785664789305.jpeg&w=3840&q=75)
-1785079914931.jpeg&w=3840&q=75)

-1785901418202.webp&w=3840&q=75)
-1785859737141.jpeg&w=3840&q=75)
-1785838174487.png&w=3840&q=75)



