बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेप पदाधिकारीलाई एन्फाको स्वागत

शुक्रबार, १४ मंसिर २०७५खेलपाटी संवाददाता
राखेप  पदाधिकारीलाई एन्फाको स्वागत
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्समा बिहिबार एक कार्यक्रमको आयोजना गर्दै एन्फाले राखेपका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिेना र सदस्यहरु राजेश गुरुङ र इन्दिरा निरौलालाई बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष तिम्सिनाले नेपाली खेलकुद निकै जटिल अवस्थामा रहेको बताउँदै त्यसलाई बचाउने चुनौती आफुहरुसंग रहेको बताए । फुटबललाई अघि बढाउन आफ्नो कार्यकालमा थप सहयोग गर्ने प्रतिबद्वता उनले जनाए । राखेप सदस्य सचिव र एन्फा नेतृत्वसंग आफ्नो कुनै मतभेद नरहेको बताउँदै उनले खेलकुदमा आर्जन गरेको अनुभवलाई आगामी दिन लागु गर्ने उल्लेख गरे ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले राखेपको नयाँ पदाधिकारीलाई स्वागत तथा बधाई दिन पाउदाँ खुसी लागेको बताए । उनले संघले खेलकुद क्षेत्रमा विशिष्ट पद लिने ब्यक्तिको सम्मान गरेर थप उर्जामुलक कार्यका लागि दबाब दिएको धारणा राखे ।

राखेपकी नवनियुक्त सदस्य इन्दिरा निरौलाले संघले गरेको सम्मानप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा काम गरेर देखाउने प्रतिबद्वता जनाएकी थिईन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी