पहिलो हाफमा क्रोएसियालाई अग्रता
आइतबार, ११ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले क्रोएसिया र क्यानडाबीच प्रतिस्पर्धा भईरहेको छ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा क्रोएसियाले २-१ को अग्रता बनाएको छ ।
पहिलो हाफमा क्रोएसियाका आन्द्रेज क्रमारिच र मार्को लिभाजाले एक एक गोल गरे ।
क्यानडाका अल्फान्सो डाभिसले एक गोल गरेका छन् ।
पहिलो हाफमा क्रोएसियालाई अग्रता









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
