बुधबार, १७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

पार्की दाजुभाईलाई एकै दिन स्वर्ण

बिहिबार, ०३ कार्तिक २०७९खेलपाटी संवाददाता
पार्की दाजुभाईलाई एकै दिन स्वर्ण
Loading ad...
mustang rice ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा बिहीबार एपीएफ क्लबमा आबद्द दाजुभाईले स्वर्ण पदक जितेका छन् ।

एपीएफका गोपीचन्द्र पार्कीले पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जिते । लगत्तै  २०० मिटर दौडमा एपीएफमै आबद्द गोपीका भाई शिवराज पार्कीले स्वर्ण स्वर्ण पदक जिते । 

एकै दिन स्वर्ण जितेपछि दाजुभाई खुशी देखिए । शिव दाइको सफलतामा र गोपी भाईको सफलतामा खुशी देखिए ।

‘एकै दिन दाजु र म स्वर्णविजेता हुँदा खुशी लागेको छ । मलाई मेरो सफलताले भन्दा पनि दाइको सफलताले बढी खुशी दिएको छ,’ शिवले भने, ‘मेरो तर्फबाट यस्ता स्वर्ण र किर्तिमान आगामी दिनमा अझै आउने छ।’  

नवौं राष्ट्रियमा गोपीको पहिलो स्वर्ण थियो । शिवको भने तीन स्पर्धामा स्वर्ण जितेका थिए ।

‘नेपालमा हुने सबै भन्दा ठूलो प्रतियोगितामा स्वर्ण जित्न पाउनु मेरो लागि ठुलो सफलता हो,’ गोपीले भने, ‘मेरो अबको लक्ष्य भनेको ओलम्पिक नै हो । स्वर्णका लागि नै आफु प्रतिस्प्रर्धामा गएको थिए’ ।  

Loading ad...
LiNing Ad
पार्की दाजुभाईलाई एकै दिन स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

Loading ad...
xTreme Energy Drink
पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास

साबिक विजेता सलहेश फाइनलमा

साबिक विजेता सलहेश फाइनलमा