आइटीएफ तेक्वान्दोको सिनियर ग्रेडिङ सम्पन्न
शुक्रबार, असोज १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल आइटीएफ तेक्वान्दोको सिनियर ग्रेडिङ सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच आइटीएफ तेक्वान्दोले आफ्नो संघ अन्तर्गतको सिनियर ग्रेडिङ सम्पन्न गरेको हो ।
आइटीएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमाल उपस्थित ग्रेडिङमा राजमन्दिर श्रेष्ठ र गोपाल श्रेष्ठले छैटौं डान र राजेश बोलाखेले पाँचौं डान लिन सफल भएका छन् ।
सो ग्रेडिङ भारतका नवौं डान ग्रान्ड मास्टर राजेन्द्र बालनले लिएका थिए ।

कार्यक्रममा संघका अध्यक्ष अन्जन धमलाले शुक्रबार सम्पन्न ग्रेडिङ आफ्नो संघका लागि ठुलो उपलब्धि रहेको बताएका छन् ।
#आइटीएफ तेक्वान्दो






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)



