मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

संविधान दिवसको अवसरमा इलाममा रोड रेस

सोमबार, ०३ आश्विन २०७९नमीन ढकाल
संविधान दिवसको अवसरमा इलाममा रोड रेस
Classic Tech Internet Ad

नमीन ढकाल । संविधान दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाले रोड रेस सम्पन्न गरेको छ । नगरले हरेक वर्ष झै यस वर्ष पर्यटकीय क्षेत्र कन्यामबाट नगरको केन्द्र फिक्कल सम्म ५ किलोमिटर रेस आयोजना गरेको हो ।

जिल्लाका विभिन्न क्षेत्रका धावकहरुले सहभागिता जनाएको प्रतियोगितामा महिला तर्फ खुल्ला र पुरुष तर्फ २० वर्ष मुनी देखि ६० वर्ष माथिको उमेर समूहका विभाजन गरेर सहभागिता जनाइएको थियो ।

२० वर्षमुनी समूहमा आर्जयल राई प्रथम बन्दै प्रमाणपत्र र नगद ५ हजार प्राप्त गरे । दोश्रो बनेका विवेक राईले ३ हजार र तेश्रो साइरस राईले २ हजार प्राप्त गरे ।

No description available.

त्यसैगरी २१ देखि ३० वर्ष उमेर समूहमा रुपेश राई प्रथम भएका छन् । उनले नगद ५ हजार प्राप्त गरे । दोश्रो बनेका याङदेव राईले ३ हजार र तेश्रो बनेका समीर तामाङले २ हजार प्राप्त गरे । ३१ देखि ४० वर्ष उमेर समूहमा प्रथम हुँदै सञ्जिव कार्कीले २ हजार र दोश्रो बनेका रणविर राईले १ हजार प्राप्त गरे ।

४१ देखि ५० वर्ष उमेर समूहमा इमान राई प्रथम बन्दै २ हजार प्राप्त गरे । ५१ बर्ष माथिको समुहमा रघुनाथ आचार्यले प्रमाणपत्र र नगद २ हजार प्राप्त गरे ।

महिला तर्फ खुल्ला आयोजना गरिएको प्रतियोगितामा माङ्सेबुङकी नानीफुङ्वा वाजी लिम्बुले प्रथम स्थान हासिल गर्दै नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरिन् । दोश्रो बनेकी काजुना राईले नगद ३ हजार र तेश्रो बनेकी अञ्जली तामाङले २ हजार प्राप्त गरिन् ।

 रोड रेसमा ८ वर्षका बालबालिका देखि ६५ बर्षसम्मका जेष्ठ नागरिकले दौड पुरा गरेका थिए ।  रोड रेसमा सूर्योदय नगरपालिकाको अतिरिक्त माङसेबुङ, मोरङको मिक्लाजुङ लगायतका क्षेत्रबाट समेत ३ सय भन्दा बढि धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।

विजेता एवम उपविजेताहरुलाई गितकार एवम अन्तराष्ट्रिय धावक बुद्धविर लामा, अन्तराष्ट्रिय धावक धर्म महर्जन, नगर प्रमुख रणबहादुर राई लगायतले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । 

सूर्योदय नगरपालिको संविधान दिवसको अवसरमा पारेर विगत ३ वर्ष देखि रोड रेसको आयोजना गर्दै आएको छ । नगरले गत वर्ष बैकुण्ठ मानन्धरलाई मोटिभेटरको रुपमा निम्तो गरेको थियो । यस वर्ष अन्तराष्ट्रिय धावक धर्म महर्जनलाई निम्त्याएको छ ।

Bajaj Pulsar Motorcycle Ad
संविधान दिवसको अवसरमा इलाममा रोड रेस

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने