मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

अजित र राजपुरालाई रोड रेस उपाधि

सोमबार, ०३ आश्विन २०७९खेलपाटी संवाददाता
अजित र राजपुरालाई रोड रेस उपाधि
Classic Tech Internet Ad

काठमाडौं । पिनाकल कलेजक अजित कुमार यादव पुरुषतर्फ र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले अखिल क्रान्तिकारीद्वारा आयोजन गरिएको काठमाडौं रोड रेसको उपाधि जितेका छन् ।

५ किलोमिटको दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डका साथ र राजपुराले २० मिनेट ३५.७५ सेकेन्डका साथ पूरा गरेका थिए । विजयी खेलाडीहरुले नगद २५ हजार, सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

८ औं संविधान दिवसको अवसरमा संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन ! शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनि म्याराथन भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी पवन कार्की समूहको आयोजनामा भएको प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लबका सन्तोष विक्रम बिष्टले निर्धारित दुरी २० मिनेट ३५.७५ सेकेन्डका साथ पूरा गर्दै दोश्रो भए । यस्तै १८ मिनेट ६.१ सेकेन्डका साथ त्रिभुवन आर्मी क्लबका मोहन देव जोशी तेश्रो भए ।

महिलातर्फ २० मिनेट ५०.१५ सेकेन्डका साथ पुलिस क्लबकी राममाया बुढा दोश्रो र रेखा बिष्ट २१ मिनेट ३.३५ सेकेन्डका साथ तेश्रो भए ।

दोश्रो र तेश्रो हुने खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ क्रमशः नगद २० हजार र १५ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी पार्टिका नेता एर्व क्रान्तिकारी प्रगतीशील कानुन ब्यवसायी संघका संयोजक, पूर्व महान्याधिवक्ता एवै पूर्व अखिल क्रान्तिकारीका अध्यक्ष रमन कुमार श्रेष्ठ, बिशिष्ट अतिथी नेपाल ओलम्पिक कमिटिका सचिव, अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, एथलेटिक्स संघका सचिव आर.के. बिष्ट र मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ्गले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोतिमा ३६५ पुरुष र ११२ जना महिला गरि कुल ४७७ जनाको सहभागिता रहेको थियो । रेस रङ्गशालाबाट सुरु गरि थापाथली, माईतीघर, बवरमहल, बिजुलीबजार पुल हुँदै एभरेष्ट होटलको अगाडीको डिभाईडर हुँदै पुन त्रिपुरेश्वर रङ्गशालामा आएर समापन भएको थियो । 

Bajaj Pulsar Motorcycle Ad
अजित र राजपुरालाई रोड रेस उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने