आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
  4. /
  5. काठमाडौं म्याराथनको तयारी पूरा

काठमाडौं म्याराथनको तयारी पूरा

२०२२ सेप्टेम्बर ९, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं म्याराथनको तयारी पूरा

काठमाडौं ।  काठमाडौं म्याराथनको १४ औं संस्करण भोलि शनिबार आयोजना हुँदैछ ।

एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा हुने दौड नेपालको सबैभन्दा प्रतिष्ठित र नियमित आयोजना हुँदै आएको म्याराथन रहेको छ ।

आयोजक संस्थाले दौडको सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ । दौड यसअघि कोरोना संक्रमणको कारण दुई वर्ष आयोजना हुन सकेको थिएन् ।

काठमाडौं म्याराथन १६ वर्ष लगातार आयोजना भइरहेको थियो ।

एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रनिङ (एआईएमएस) का आधिकारिक प्रतिनिधि आमिर स्यान्डिवनले त्रिपुरेश्वरबाट सुरु भएर त्यहीं टुंगिने म्याराथनका लागि काठमाडौं, भक्तपुर र भक्तपुरको बाटो नापिसकेको छ ।

दौडमा पुरुष र महिला दुवैको म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन समावेश गरिएको छ । म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैंया प्राप्त गर्ने छन् ।

यस्तै हाफ म्याराथनमा पहिलोले ५०, दोस्रोले २५ र तेस्रोले १० हजार रुपैंया जित्ने छन् । प्रतिस्पर्धामा पाँच किलोमिरटको दौड पनि राखिएको छ र यसमा खुल्ला, १० कक्षासम्मका विद्यार्थी तथा ४५ वर्ष माथिको मास्टर्स गरेर तीन विधामा दौड हुनेछ ।

खुल्ला र विद्यार्थी विधामा पहिलो हुनेले १०, दोस्रो हुनेले ५ र तेस्रो हुनेले ३ हजार रुपैंया हात पार्ने छन् । मास्टर्सतर्फ शीर्ष तीन स्थानमा आउनेले ५ हजार, ३ हजार र २ हजार रुपैंया जित्ने छन् ।

प्रतिस्पधामा ३ किलोमिटर ह्विलचेयर, ३ किलोमिटर फेमिली रन र ३ किलोमिटर आमन्त्रित सेलेब्रेटी रन पनि राखिएको छ । त्यसमध्ये ह्विलचेयरमा पहिलोले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैंया जित्ने छन् ।

फेमिली रनमा अभिवावकले आफ्ना छोरा छोरी हातको हात समातेर भाग लिनेछन् । फेमिली रन लागि आकर्षक उपहारको व्यवस्था गरिएको छ । काठमाडौं म्याराथनका लागि राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको सहयोग रहेको छ ।

यस्तै काठमाडौं, ललितपुर, भक्तपुर र थिमि नगरपालिकासँगै नेपाल पयर्टन बोर्ड र संस्कृति, पयर्टन तथा नागरि उदान मन्त्रालयको सहयोग रहनेछ ।  

काठमाडौं म्याराथनको तयारी पूरा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’