बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

दिलिप मास्टर ओपनको फाइनलमा

बिहिबार, १९ श्रावण २०७९खेलपाटी संवाददाता
दिलिप मास्टर ओपनको फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वाश प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । 

बिहीबार भएको मास्टर ओपनको फाइनलमा दिलिप अधिकारी पुग्न सफल भए । दिलिपले कर्नेल इन्द्र बहादुर कार्कीलाई २–१ ले पछि पारेर रिटार्यड हर्टका आधारमा जित निकाले ।

बिहीबारनै भएको प्लेट च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा राजकृष्ण महर्जनले कमल शाक्यलाई ३–१ को सेटमा हराए । राजकृष्णले कमललाई ४–११, ११–५, ११–९, ११–९ स्कोरले पराजित गरे । 

सोही स्पर्धामा प्रयाग जोशीले जुनिल शाक्यलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल पुग्न सफल भए । प्रयागले जुनिललाई १२–१०, ११–३, ८–११, ११–३ स्कोरले हराए । 

भोलि शुक्रबार मेन्स ओपन, मास्टर ओपन, महिला ओपन तथा ब्वाईज यु–१९ विधाका सम्पुर्ण सेमिफाईनलका खेल सञ्चालन हुनेछ ।

साउन २१ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्ष भन्दा माथि, जुनियर ब्वाईज ओपन र प्लेट गरी ५  विधा समावेश गरिएको छ ।

पुरुषतर्फको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रोले ९/९ हजार पाउने छन् । महिलातर्फ विजेताले १८ हजार, उपविजेताले ११ र तेस्रोले ७/७  हजार पाउने छन् ।

यस्तै जुनियरतर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले ४/४ हजार पाउने छन् । प्रतियोगिता आयोजनाका लागि प्रायोजक फाउन्डेसनले १ लाख ३५ हजार नगद पुरस्कार उपलब्ध गराउनेछ ।

अघिल्लो संस्करणमा पुरुषतर्फ अरहान्त केशर सिंह र महिलातर्फ भावना सुनुवारले उपाधि जितेका थिए ।

Loading ad...
LiNing Ad
#दिलिप मास्टर ओपन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज