बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पहिलो जितको खोजीमा आर्मी र च्यासल

शनिबार, ०१ मंसिर २०७५खेलपाटी संवाददाता
पहिलो जितको खोजीमा आर्मी र च्यासल
Classic Tech Internet Ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा शनिबार हुने दोस्रो खेलमा उपाधि दाबेदार मानिएको विभागीय टिम त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे सशत्र प्रहरीको एपीएफ मैदान हलचोकमा हुनेछ ।

शारिरिक रुपमा बलियो आर्मी र प्राविधिक रुपमा स्तरीय च्यासल दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजिमा हुनेछन् ।

लिगको उद्घाटन खेलमा बलियो मानिएको आर्मीले न्युरोड टिम एनआरटीसँग २–२ गोलको बराबरी खेलेको थियो । च्यासल युथ क्लब पनि मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

राष्ट्रिय टिमका खेलाडीले भरिएका दुवै टोलीले मैदानमा ३ अंक प्राप्तीका लागि संघर्ष गर्ने बताएका छन् । आर्मीमा भरत खवास, नवयुग श्रेष्ठ र विकेश कुथु जस्ता खेलाडी छन् । च्यासलमा विमल घर्ति मगर, हेमन्त थापा मगर र देवेन्द्र तामाङ जस्ता खेलाडी समावेश छन् ।

च्यासलविरुद्ध मैदान उत्रनुअघि आर्मीका प्रशिक्षक नविन न्यौपानेले च्यासललाई कमजोरनआँक्ने बताएका छन् ।

'हामीले पहिलो खेलमा धेरै गल्ती गर्याै । च्यासललाई कमजोरी सोच्ने गल्ती हुने छैन । भर्खरै उसले मोफसलमा च्याम्पियन भएर आफुलाई सिद्ध गरिसकेको छ,' प्रशिक्षणक न्यौपानेले भने ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड