शुक्रबार, ०५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. किक बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

टाइसन फ्यरीले गरे उपाधिको रक्षा

शनिबार, १० बैशाख २०७९खेलपाटी संवाददाता
टाइसन फ्यरीले गरे उपाधिको रक्षा
Loading ad...
mustang rice ad

काठमाडौं । टाइसन फ्यरीले शनिबार डब्लूबीसी हेभिवेटको उपाधि रक्षा गरेका छन् । 

यसका लागि उनले दुई बेलायती मुक्केबाजबीच वेम्बलीमा भएको भिडन्तमा डिलन वेथलाई छैटौं चरणमा पराजित गरे । भिडन्त जिते लगतै उनले सन्यास लिने संकेत पनि गरे । 

स्वघोषित ‘जिप्सी किंग’ ले बेलायती भूमिमा चार वर्षयता पहिलो पल्ट खेलेका थिए र यो भिडन्त हेर्न लन्डनको वेम्बलीमा कीर्तिमान ९४ हजार दर्शकको उपस्थिति थियो । यो बक्सिङ इतिहासमा दोस्रो विश्वयुद्ध पछि कीर्तिमान हो । 

अहिलेसम्म अपराजित ३३ वर्षीय फ्यरीले छैटौं चरणमा ह्वाइटलाई नकआउट गरे । उनी अहिलेसम्म खेलेका ३३ खेलमा अपराजित रहेर उत्कृष्ट प्रदर्शन गर्न सफल रहेका छन् ।

सन्यासको संकेत गरेको हुनाले फ्यरीले सबै हेभिवेट उपाधि एकै जनाले जितेको कीर्तिमान भने बराबरी गर्न सक्ने छैनन् । सन् १९९९ मा अन्तिम पटक लेनेक्स लेविसले हेभिवेट बक्सिङ सबै सबै उपाधि जितेका थिए ।

–एएफपीको सहयोगमा । 

Loading ad...
LiNing Ad
टाइसन फ्यरीले गरे उपाधिको रक्षा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

किक बक्सिङका तीन खेलाडी सम्मानित

किक बक्सिङका तीन खेलाडी सम्मानित

Loading ad...
xTreme Energy Drink
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

देवको शतकमा नेपालको लगातार जित

देवको शतकमा नेपालको लगातार जित

रुटले भेटे सचिनको  कीर्तिमान

रुटले भेटे सचिनको कीर्तिमान

पौडेल सचिवमा मनोनित

पौडेल सचिवमा मनोनित

बास्केटबल टोली युएई जाने

बास्केटबल टोली युएई जाने

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

यमललाई भित्र्याउन चाहँदैन रियल

यमललाई भित्र्याउन चाहँदैन रियल