मलेसियाको टिम नेपाल आइपुग्यो
आइतबार, चैत १३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्न मलेसियाको क्रिकेट टिम नेपाल आईपुगेको छ । सोमबारबाट सुरुहुने सिरिजको लागि मलेसिया टोली आइतबार बेलुका नेपाल आईपुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसिया र पीएनजीलाई सिरिजमा आतिथ्यता गर्नेछ ।
सिरिजको पहिलो खेलमा नेपाल र पीएनजी खेल्ने छन् । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शिर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।
मलेसियाले आफ्नो पहिलो खेल मंगलबार पीएनजीसँग खेल्ने छ ।
खेल दिउँसोको १२:३० बाट सुरु हुनेछ ।
Cricket








-1762758084543.jpg&w=3840&q=75)
-1762856022963.jpg&w=3840&q=75)






