राष्ट्रिय टिममा देवको डेब्यु
शुक्रबार, चैत ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । ब्याट्सम्यान देव खनालले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेका छन् ।
टियु क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको सुरुआती-११ मा पर्दै देवले डेब्यु गरेका हुन् ।
देवलाई कप्तान सन्दीप लामिछानेले डेब्यु क्याप दिए ।
युवा ब्याट्सम्यान देवले यू-१९ एसिया कपमा नेपालको कप्तानी गरेका थिए ।
नेपालको सुरुआती ११ -

राष्ट्रिय टिममा देवको डेब्यु








-1762758084543.jpg&w=3840&q=75)





-1762763443397.jpg&w=3840&q=75)