शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

सौगात र श्रवण प्रिक्वाटरमा

मंगलबार, १३ कार्तिक २०७५खेलपाटी संवाददाता
सौगात र श्रवण प्रिक्वाटरमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  नगबहालका सौगात शाक्य र श्रवण शाक्य १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगितातर्फ यु–१५ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार सौगातले दथुलंका रोजेश तण्डुकारलाई २१–४ र २१–१२ ले तथा श्रवणले अल्कोका निर बज्राचार्यलाई २१–७ र २१–१९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

यस्तै भिन्छेबहालका मौलिक बज्राचार्यले नागबहालका राहुल डङ्गोललाई २१–१५, २१–११ ले, नागबहालका नुजल शाक्यले दथुलंका दिप्लभ तण्डुकारलाई २१–७, २१–४ले, चाकुपाटका सुजल शाक्यले नागबहालका आयुष धाख्वालाई २१–७, २१–११ले, नागबहालका आर्यन महर्जनले भिन्छे.बहालका बिशेष बज्राचार्यलाई २१–८, २१–११ ले पाखा लगाउंदै अन्तिम १६ प्रवेश गर्न सफल भए ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ नागबहालका ससिन डङ्गोल र सुमित शाक्यको जोडी तथा चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडी पनि अन्तिम १६ मा पुगेका छन् । डङ्गोल र शाक्यको जोडीले प्रयाग पोखरीका सुमल खड्गी र मनोज मानन्धरको जोडीलाई २१–१३, २१–१४ तथा ताम्राकारको जोडीले ईखाछेंका जुवान तण्डुकार र रविन्द्र बज्राचार्यको जोडीलाई २१–१०, २१–१८ को सोझो सेटमा पाखा लगाए । यसैगरि ओकुबहालका उमित शाक्य र राजेश शाक्यको जोडीले दथुलंका मनोहर शाक्य र नविन महर्जनको जोडीलाई २१–१८, २१–८ले पराजित गरे ।

प्रि क्वाटर प्रवेश गर्ने क्रममा दथुलंका राजु बज्राचार्य र सुमित महर्जनको जोडीले गुईटोलका सुमन डङ्गोल र कपिल महर्जनको जोडीलाई २१–४, २१–१०ले तथा प्रदीप शाक्य र जगदिश्वर महर्जनको जोडीले गुईटोलकै रिजन महर्जन र ईश्वर महर्जनको जोडीलाई २२–२४, २१–१७, २१–१४ले, भिन्छेंबहालका सन्त आर. बज्राचार्य र अनिल बज्राचार्यले चाकुपाटका राजन शाक्य र राजेश मलेगोको जोडीलाई २१–१९, २१–१७ले, नागबहालका बिपिन शाक्य र सुसन शाक्यको जोडीले ओकुबहालका स्वदेश शाक्य र बिक्रम शाक्यको जोडीलाई २१–१२, २१–१६ ले तथा सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडीले अग्निशालका सुरेष बस्नेत र अनुप बस्नेतको जोडीलाई १५–२१, २१–१२ र २१–१२ ले पराजित गरे ।

यसैगरि भेट्रास्न जोडी तर्फ नागबहालका सुमन शाक्य र रत्नकाजी शाक्य, दथुलंका राजेश महर्जन र सानुकाजी महर्जन तथा प्रदीप शाक्य र कृष्ण महर्जनको जोडी अन्तिम ८ मा स्थान बनाउन सफल भए ।

शाक्य जोडीले चाकुपाटका मनिष बहादुर श्रेष्ठ र सुमन धाख्वाको जोडीलाई २१–१२, २१–१०ले, महर्जन जोडीले सासु नानीका रोशन शाक्य र अरुण शाक्यको जोडीलाई २१–९, २२–२० तथा शाक्य र महर्जन जोडीले तिचुगल्लीका विभुषण ताम्राकार र रुपेन राजकर्णिकारको जोडीलाई २१–१४, २१–१५ ले पाखा लगाए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार