शकिब अप्रिलसम्म विश्राममा
बिहिबार, फागुन २६, २०७८खेलपाटी संवाददाता
काठमाडौं । बंगलादेश क्रिकेट बोर्डले अलराउण्डर शकिब अल हसनलाई आगामी अप्रिल अन्तिमसम्मका लागि विश्राम दिएको छ ।
बिसिबीका क्रिकेट अप्रेसन प्रमुख जलाल युनुसले अप्रिल ३० सम्म शकिबलाई विश्राम दिइएको जनाएको छ ।
शकिब दक्षिण अफ्रीका भ्रमणका लागि टिममा परेका थिए । तर, शकिबले मानसिक र शारीरिक कारण देखाएर सबैखाले क्रिकेटमा विश्राम मागेका थिए ।
बंगलादेशले दक्षिण अफ्रीकासँग तीन खेलको एकदिवसीय र दुई टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।
शकिब अप्रिलसम्म विश्राममा






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

