सोमबार, २५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपाधिका लागि नेक्सस र मनकामना भिड्ने 

बिहिबार, १९ फाल्गुण २०७८खेलपाटी संवाददाता
उपाधिका लागि नेक्सस र मनकामना भिड्ने 
Loading ad...
mustang rice ad

काठमाडौं । नेक्सस स्कुल र मनकामना स्कुल छैटौं अर्किड कप सेभेन ए साइड अन्तरबिद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा बिहिबार फाइनल प्रवेश गरेका छन् ।

काँडाघारीस्थित अर्किड स्कुलको आयोजनामा भएको प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा नेक्ससले केभिएसलाई २–१ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । नेक्ससको जितमा अमिष थापामगरले २ गोल गरे ।

केभिएसका लागि रोजल कार्कीले १ गोल फर्काए पनि हारलाई टार्न सकेनन् । प्रतियोगितामा केभिएसका बिशाल दर्नाल म्यान अफ द म्याच घोषित भए । अव नेक्ससले उपाधीका लागि मनकामना संग प्रतिस्पर्धा गर्नेछ ।

अर्को सेमिफाईनल खेलमा मनकामना स्कुलले टाई ब्रेकरमा अक्क्षरिकालाई ११–१० गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

निर्धारित समय सम्म खेल १–१ गोलको बराबरीमा समाप्त भए पछि खेलको छिनोफानो टाईब्रेकरमा भएको थियो । मनकामनाका मानव बोमजन र अक्क्षरिकाका रविन मगरले गोल गरेका थिए ।

अक्क्षरिकाका राज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

 

 

Loading ad...
LiNing Ad
उपाधिका लागि नेक्सस र मनकामना भिड्ने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

सोमपाल टिममा अटेनन्

सोमपाल टिममा अटेनन्

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

भुर्तेल ‘ए’ टिममा घटुवा

भुर्तेल ‘ए’ टिममा घटुवा

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

 एक्सट्रिम इनर्जी ड्रिंकले दियो तीन भाग्यशाली विजेतालाई ‘सुनको बल’

एक्सट्रिम इनर्जी ड्रिंकले दियो तीन भाग्यशाली विजेतालाई ‘सुनको बल’