केभीएस सेमिफाइनलमा
बुधबार, फागुन १८, २०७८खेलपाटी संवाददाता
1646236392.jpg&w=3840&q=75)
काठमाडौं । केभीएस छैटौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
केभीएसले कौस्तुभलाई २–० गोलले पराजित गर्यो ।
अन्य खेलमा नेक्ससले श्रमशिललाई ४–० तथा मनकामनाले कौतिल्यलाई टाइब्रेकरमा ५–४ ले हराउदै सेमिफाइनलमा पुगेका छन् ।
केभीएस सेमिफाइनलमा













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)