कौतिल्य क्वाटरफाइनलमा
सोमबार, फागुन १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं। कौतिल्य छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र नकआउट फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अर्किड स्कुलको आयोजनमा भइरहेको प्रतियोगितामा कौतिल्यले गणेश हिमाललाई २–० गोलले पराजित गर्यो । विजेताका विवस श्रेष्ठ र अनिश खड्काले गोल गरे ।
अन्य खेलमा श्रमशिलले जोन एकेडेमीलाई ५–१, नेक्ससले निर्मल ज्योतिलाई ३–१ त्था मनकामनाले गेट्वे एकेडेमीलाई ३–१ गोलले हराउदै क्वाटरफाइनलमा पुगे ।
कौस्तुभ क्वाटरफाइनलमा













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)