बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फाको जिल्ला निर्वाचन स्थगित

मंगलबार, १० फाल्गुण २०७८खेलपाटी संवाददाता
एन्फाको जिल्ला निर्वाचन स्थगित
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको छ । 

एन्फा केन्द्रिय कार्यालय ललितपुरमा बिहीबार बसेको कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको कारण देखाउँदै जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

एन्फाले फागुन १५ देखि ३० गतेभित्र जिल्ला र विभिन्न संघहरुको निर्वाचन हुने गरि कार्यतालिका तयार पारेको थियो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले निर्वाचन नियमावली नभएका कारण अनिश्चित समयका लागि जिल्ला र विभिन्न संघको निर्वाचन स्थगित गरिएको खेलपाटीलाई बताए । 

उनले फुटबलको सर्वोच्च निकाय फिफा, एएफसीबाट स्विकृति प्रदान भएसँगै निर्वाचनको नयाँ मिति तय गरिने बताए । 
‘फिफा, एएफसी निर्देशन अनुसार निर्वाचन गर्ने भनेर निर्देशिका पास गर्यौ । तर संशोधन सहित निर्देशिका आएको छ । त्यसलाई सच्चाएर पुन पठाएका छौं । पास भएर आएपछि निर्वाचन प्रक्रिया अघि बढ्छ ।’ तुलाधरले भने ।

एन्फाले फिफा, एएफसीबाट निर्वाचन नियमावली पारित नभएका कारण तत्काल निर्वाचन गर्न नमिल्ने बताएको छ ।

‘नियमावली अनुसार निर्वाचन समिति बन्ने हो । निर्वाचन समिति नबनेसम्म निर्वाचन गर्ने अवस्था रहेन ।’ तुलाधरले भने । 

एन्फाले आगामी जेठ १५ गते संघको नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरको छ । यसअघिको कार्यसमिति बैठकले जिल्ला, संघ तथा बी र सी डिभिजनका क्लबको निर्वाचनको कार्यतालिका निकालेको थियो । 

निर्देशिका पारित नभएको कारण देखाउँदै एन्फाले विशेष साधारण सभादेखि जिल्ला निर्वाचन समेत स्थगित गरेको छ ।

जिल्ला र संघहरुको निर्वाचन स्थगित भएपनि बी, सी डिभिजनका क्लब र प्रदेश फुटबल संघको निर्वाचन भने पूर्व निर्धारित समयमै हुने तुलाधरले बताए । 

कार्यसमिति बैठकले छानविन समितिको प्रतिवेदनका आधारमा एन्फाका फाइनान्स डाइरेक्टर निरञ्जन शाहलाई कारबाही गर्ने निर्णय हो । 

Loading ad...
LiNing Ad
#एन्फा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा