बिहिबार, १४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मरिससविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक

मंगलबार, १८ माघ २०७८खेलपाटी संवाददाता
मरिससविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा आज अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससको सामना गर्दैछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्धको दोस्रो खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका छन् ।

डिफेन्डर नविन गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । सुरुआती-११ मा पर्दै उनले डेब्यु गरेका हुन् ।

नेपालको सुरुआती-११ :

गोलकिपर - किरण लिम्बु

डिफेन्डर -  सुजल श्रेष्ठ, दिनेश राजवंशी, नविन गुरुङ, देवेन्द्र तामाङ

मिडफिल्डर -  एरिक विष्ट, तेज तामाङ, पुजन उपरकोटी

फरवार्ड - अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ

May be an image of text that says 'Anjan Bista Aashish Lama Darshan Gurung NEPAL vS MAURITIUS Nepal Starting XI February 01, 2022 Arik Bista Head Coach Abdullah Almutairi Tej Tamang Pujan Uperkoti Sujal Shrestha Devendra Tamang Dinesh Rajbanshi Substitutes Bishal Shrestha Shatrughan Chaudhary Gautam Shrestha Suman Aryal Suraj Jeu Thakuri Suman Lama Manish Dangi Aashish Rai Sushil Rai Santosh Tamang Subash Gurung Bimal Gharti Magar Nabin Gurung Kiran Kumar Limbu (C)'

Loading ad...
LiNing Ad
मरिससविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोष भुटान फर्किए

सन्तोष भुटान फर्किए

रश्मी भुटान लागिन्

रश्मी भुटान लागिन्

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सन्तोष भुटान फर्किए

सन्तोष भुटान फर्किए

रश्मी भुटान लागिन्

रश्मी भुटान लागिन्

तनवीर अब चितवनको प्रशिक्षक

तनवीर अब चितवनको प्रशिक्षक

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

आशीषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

कुकुरेलाले खोपे प्रशिक्षकको अनुहारको ट्याटु

जिदानको नेतृत्वमा अब फ्रान्स

जिदानको नेतृत्वमा अब फ्रान्स

 सान्त्वना जितको खोजिमा नेपाल

सान्त्वना जितको खोजिमा नेपाल

 संकटमा राफिन्हा

संकटमा राफिन्हा