सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सातौं चरण टुंगिदा मछिन्द्र विन्टर च्याम्पियन

मंगलबार, २० पौष २०७८खेलपाटी संवाददाता
सातौं चरण टुंगिदा मछिन्द्र विन्टर च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सातौं चरणका खेल समाप्त भएका छन् र यससँगै लिगले पाएको छ, विन्टर च्याम्पियन ।

यो उपलब्धीको सबैभन्दा ठूलो पुरस्कार रहेको छ, अब मछिन्द्रले एएफसी कपको छनोट खेल्ने छ । यसका लागि मछिन्द्रले पुलिसलाई हराएको थियो ।

यसअघि मनाङ मर्स्याङ्दीले ब्रिगेड ब्वाइजलाई हराएर मछिन्द्रमाथि दबाब सिर्जना गरेको थियो ।

विन्टर च्याम्पियनको निर्णय भए पनि लिगको वास्तविक विजेताका लागि अझै कुर्नु पर्नेछ, तर यसमा मछिन्द्रको बाटो भने सजिलो देखिएको छ ।

मछिन्द्रले प्रतियोगिताको ड्र मा सुरुमै कठिन प्रतिद्वन्द्वी पाएको थियो । मछिन्द्रले अहिलेसम्म शीर्ष पाँँचमा रहेका मनाङ, संकटा, आर्मी र हिमालयन शेर्पाविरुद्ध खेलिसकेको छ ।

लिगमा अझै तीन टिम अपराजित छन्, मछिन्द्रसँगै संकटा र आर्मी । सातौं चरण टुंगिदा पनि फ्रेन्ड्स भने एक्लो जितविहीन टिम रहेको छ ।

रेलिगेसन क्षेत्रमा फेरि एकपल्ट च्यासल र फ्रेन्ड्स नै रहेका छन् । पाँचौं चरणयता यी टिम अन्तिम दुई स्थानमा छन् र रेलिगेसनबाट बच्न संघर्ष गरिरहेका छन् ।

लिग आफ्नो मध्य भागमा आइपुग्दा अहिलेसम्म १ सय ४० पहेँलो र एक रातो कार्ड पुगेको छ । सातौं चरणमा खालि १४ पहेँलो कार्ड देखाइएको छ र यो सात चरणमा अहिलेसम्मकै सबैभन्दा कम हो ।

लिगको पाँचौं चरणमा सर्वाधिक २८ पहेँलो कार्ड देखाइएको थियो । रातो कार्ड भने अहिलेसम्म एकैमा सीमित छ । 

 

Loading ad...
LiNing Ad
सातौं चरण टुंगिदा मछिन्द्र विन्टर च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

मेन्डी घाइते

मेन्डी घाइते

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा